राष्ट्रिय सभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिले गर्यो यस्तो दाबी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्था मन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर...