राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक...