राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई आयोगले दियो नौ बुँदे निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई आयोगले दियो नौ बुँदे निर्देशन


३ माघ २०८०, बुधबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई नौ बुँदे निर्देशन दिएको छ । आवश्यक सुरक्षा व्यवस्था लगायतका विषयमा सरकारलाई निर्देशन दिएको हो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

निर्वाचनको व्यवस्थापनलाई व्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरू मध्यनजर गर्न निर्देशन दिइएको हो ।

यस्तो छ आयोगले सरकारलाई दिएको नौ बुँदे निर्देशन :

Tags :
प्रतिक्रिया दिनुहोस