राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व हुनुपर्छः राष्ट्रपति भण्डारी
भारत । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र सशक्तीकरणका लागि हाम्रो समाजमा जागरुकता र सामाजिक चेतना जागृत हुनुपर्ने बताएकी छिन् । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले भ्रमणको...