यस्तो छ राष्ट्रपति निर्वाचनमा मतभारको हिसाब
काठमाडौँ । वाम गठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएकीछिन् । राष्ट्रपति निर्वाचनमा मतदाता भएर पनि मतदान प्रक्रियामा संघीय संसद् र प्रदेशसभा सदस्य गरी कूल १८...