के गणतन्त्रमा बिरामीले समयमै अस्पताल पुग्न पाउँदैन ? (हेर्नुहोस् भिडियो सहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा बिरामी बोकेको एम्बुलेन्सलाई समेत रोक लगाइएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । शासकहरुको सवारी चलाउँदा पुरै सडक नै खाली गरेर सर्वसाधारणलाई...