ट्रम्पद्वारा आफूविरुद्ध साक्षी बसेका २ अधिकारी बर्खास्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई बर्खास्त गरेका छन् । माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर...