श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले छाडे देश, दशकौँसम्म शासन गर्ने वंशको अन्त्य
काठमाडौँ । श्रीलङ्काका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलङ्काको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३...