सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ ।...