राजदूत शर्मा र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता
काठमाडौँ । भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्। प्रधानमन्त्री...