मन्त्री साउदलाई अमेरिकी राजदूतले दिए बधाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री साउदलाई अमेरिकी राजदूतले दिए बधाई


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि अमेरिकी राजदूत  डिन आर.थम्पसनले भेट गरेका छन् । 

मङ्गलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । 

राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस