तिलोत्तमामा सवारी दुर्घटनामा दिदीभाइको मृत्यु
रूपन्देही । तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय...