थप ३२४ कोरोना संक्रमण, १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ३२४ कोरोना संक्रमण, १ जनाको मृत्यु


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय सङ्क्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस