धनुषामा कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्डको मृत्यु
जनकपुरधाम । धनुषाको जनकपुरधाम -२ कदम चोकस्थित विनय तारा फाउण्डेशन अस्पतालको सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरको कदमचोक–कपिलेश्वर सडक खण्डको विनय तारा फाउण्डेशन अस्पतालका गार्डको मृत्युपछि कोरोना...