बझाङमा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बझाङमा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु


११ श्रावण २०७७, आइतबार


बझाङ । जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

बिहान साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँ पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस