अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
काठमाडौँ । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबारसम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको...