कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार


धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २-०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस