जुम्लामा पछिल्लो समय लागु औषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ
जुम्ला । जुम्लामा लागु औषध प्रयोग र कारोबार बढ्दै गएको छ । धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके, नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र...