कोशी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ। आइतबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समय अभावका कारण हेर्न नभ्याइने भएको जनाइएको छ। नवनियुक्त मुख्यमन्त्री उद्धव...