राजस्व चुहावटसहित भ्रष्टाचारका २ मुद्दामा अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राजस्व चुहावटसहित भ्रष्टाचारका २ मुद्दामा अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी २ मुद्दामा पुनरावेदन दिएको हो ।

कहरसिंह नेपाली प्रतिवादी रहेको नक्कली विल भर्पाई बनाई सरकारी रकम हिनामिना गरेको र गणेशदत्त ओझासमेतको राजश्व हिनामिना गरेको २ मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस