ढाका कुमारविरुद्व मुकुलले दर्ता गराए मानहानि मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ढाका कुमारविरुद्व मुकुलले दर्ता गराए मानहानि मुद्दा


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् । 

आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका हुन् । 

समानुपातिक सांसद बनाउन आफूबाट महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद आर्यलाले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए । 

सोही रकमको बिगो दाबी गरेर मुद्दा दर्ता गराएको स्रोतको भनाई छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस