रेशम चौधरीविरुद्ध मुद्दाको पेशी न्यायाधीश सुष्मालताको इजलासमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेशम चौधरीविरुद्ध मुद्दाको पेशी न्यायाधीश सुष्मालताको इजलासमा


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ। यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भइन ।

Tags :
प्रतिक्रिया दिनुहोस