१८ फाल्गुन २०८०, शुक्रबार
मालपोत अधिकृत र नासु भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर गरेको छ । अर्याल र टराईसँगै वीरगञ्ज महानगरपालिका-२ बस्ने ज्यायुल हक...