नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक, भीमप्रसाद आचार्यको निर्णय र नियुक्ति खारेज
मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई सरकारको आज साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया...