कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले आजै शपथ लिने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले आजै शपथ लिने तयारी


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज साँझ साढे ८ बजे शपथ लिने तयारी भएको छ ।

शाहीले शपथ लिएपछि आज नै कार्यभार सम्हाल्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस