कर्मचारी अभावका बिच काम गर्नुपर्ने अवस्थाले बेरुजु बढ्यो : मुख्यमन्त्री
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा करिव अढाई अर्ब रकम बेरुजु देखिएको छ । बेरुजु बढेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । सरकारी खर्चको बेरुजु रकम...