गालीगलौजमा उत्रिएको भन्दै वागमतीका मुख्यमन्त्री पाण्डे प्रति एमाले आक्रोशित, कडा प्रतिवाद गर्ने चेतावनी
काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदको मर्यादा विपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । एमाले वागमती प्रदेशसभा संसदीय...