लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिँदै
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियुक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश...