बागमतीको मुख्यमन्त्रीमा शालिकराम नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमतीको मुख्यमन्त्रीमा शालिकराम नियुक्त


२५ पुस २०७९, सोमबार


हेटौँडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस