गण्डकीमा खगराज अधिकारीद्वारा मुख्यमन्त्रीमा दाबी प्रस्तुत  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

गण्डकीमा खगराज अधिकारीद्वारा मुख्यमन्त्रीमा दाबी प्रस्तुत 


२५ पुस २०७९, सोमबार


काठमाडौँ । गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारीले ३३ सांसदको समर्थनसहित दाबी प्रस्तुत गरेका छन् ।

नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक सांसद रहेका छन् ।

अधिकारीको नियुक्ति र शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस