प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्।

यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस