गठबन्धन टुटेपछि नेकपा एस अलमलमा, पार्टीले गर्यो यस्तो निर्णय
काठमाडौँ । सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा देखिएको छ । एमाले-माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा देखिएको हो । अकस्मात् राजनीतिक...