रौतहट-१ बाट नेकपा एसका माधव नेपाल विजयी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रौतहट-१ बाट नेकपा एसका माधव नेपाल विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस