माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत महामहिम डीनआर थम्पसनबीच भेटवार्ता भएको छ।

राजदूत थम्पसन पार्टी केन्द्रीय कार्यालय आलोक नगरमै पुगेर अध्यक्ष नेपाललाई भेटेका हुन् । भेटवार्ताको क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपाल सचिवालयले जनाएको छ।

नेपालमा नयाँ सरकार गठनको बेलामा अमेरिका, चीन र भारतले चासो देखाएका छन्। सरकार गठनको बेलामा अध्यक्ष नेपाल र अमेरिकी राजदूतसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस