काँग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिने : अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेस पार्टीलाई नागरिकले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताएका छन् । शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रममा...