भ्रष्टाचारको नाममा सबैलाई एकै घानमा हाल्नु हुँदैन : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिक पीडित बनेको बताएका हुन्...