अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
लस एन्जलस । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको बालबालिका अस्पताल सङ्घले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने...