महेन्द्रनगरबाट गन्नाका लागि छुटेको बस बैतडीमा दुर्घटना, पाँच घाइते
काठमाडौं । बैतडीमा बस दुर्घटना भएको छ । दोगडाकेदार गाउँपालिका– ५ न्वालीमा बुधबार बिहान भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । बैतडीको सुर्नयाका २२ वर्षीय विनिता कुँवर(टेर), दार्चुला ब्यासका...