बजेटले न समस्या चिन्यो, न समाधान दियो : विष्णु पौडेल
काठमाडौँ । एमाले सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकका समस्या चिन्न र समाधान दिन नसकेको प्रतिक्रिया दिएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले चलनचल्तीका कार्यक्रमहरूको घोषणाबाहेक...