१०० रुपैयाँ अधिकृत पुँजीमा कम्पनी खोल्न सकिने व्यवस्था « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

१०० रुपैयाँ अधिकृत पुँजीमा कम्पनी खोल्न सकिने व्यवस्था


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने व्यवस्था गर्ने बताए ।

यस्तै अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सक्ने गरी प्रक्रिया सरल बनाउने मन्त्री महतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस