अख्तियारद्वारा प्रतिकूल बकपत्र गर्ने प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सीमा प्रहरी चौकी टिमुरे रसुवामा कार्यरत प्रहरी कर्मचारी कल्याणी सुबेदीले प्रतिकूल बकपत्र गरेको आरोपमा आज...