व्यापारीसँग महिनावारी रकम उठाउने नक्कली प्रहरी पक्राउ
काठमाडौँ । व्यापारीसँग महिनावारी रकम उठाउने एक जना नक्कली प्रहरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका-८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोविन्द महतो कोइरी छन्। कोइरीले...