नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए(नामावलीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) को सरुवा भएको छ। मङ्गलवार(आज) भएको काज सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्साल(प्रहरी महानिरीक्षकको सचिवालय)मा कार्यरत डिआइजी कुबेर कठायतले लुम्बिनी प्रदेश प्रहरी...