गृहमन्त्रीले आइजिपीलाई भने, -इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन्। आइजिपी नियुक्त भई बुधबार पदभार ग्रहणसमेत गरेका ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै...