२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठाकुर ज्ञवाली आइजिपी हुने पक्का, सोमबार नभए बिहीबार निर्णय हुने

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका डिआइजी ठाकुर प्रसाद ज्ञवाली आइजिपी हुने पक्का भएको छ ।

आइजिपी सर्वेन्द्र खनाल यही २८ गते ३० वर्षे सेवा अवधीका कारण अनिवार्य अवकाश हुँदै गर्दा सिनियर डिआइजीमध्येका एक ज्ञवालीलाई नै आइजिपी बनाउने तयारीमा सरकार रहेको उच्च स्रोतले बतायो ।

‘भोलि नै निर्णय हुनुपर्ने हो’ स्रोतले भन्यो ‘तर बुधवारको बैठक पछि बिहीबार सिफारिस भएर आउँछ’

आइजिपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा हाल चर्चा भएकामध्ये ‘अर्कै व्यक्ति’ पनि हुन सक्ने हल्लासँगै उच्च स्रोतले ज्ञवाली नै आइजिपी हुने बताएको हो ।

सरकारमाथि चौतर्फी घेराबन्दी भई रहँदा थप अन्यौलता सिर्जना गरेर सरकारलाई अफ्ठेरो पार्न आन्तरिक तथा बाह्य तत्त्वहरूले चलखेल गरिरहेको पनि स्रोतले बताएको छ ।

‘कसले खेलेको छ भन्ने कुरा राज्यले राम्ररी बुझेको छ, त्यसैले थप आलोचना हुने काम सरकारबाट हुँदैन’ उनले भने ।

स्वाभाविक प्रक्रियाबाट ठाकुर नै आइजिपीको दाबेदार भएकोले ‘अनावश्यक चलखेल’ले निर्णय प्रक्रियामा कुनै असर गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्री निकटस्थ स्रोतले प्रशासनलाई बतायो ।

नेपाल प्रहरीका २६ औं आईजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई पनि अनिवार्य अवकाशमा जाँदैछन् ।

यसैगरी अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेश बिक्रम शाह, नारायणसिंह खड्का, महेन्द्र पोखरेल, सुरेशबिक्रम शाह, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, केदार रिजाल, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा रहेका छन् ।

र यो पनि,

आइजिपी को ?