सिलवालले सर्वोच्चमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सिलवालले सर्वोच्चमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित


१९ बैशाख २०७४, मंगलबार


काठमाडौँ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ ।

प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरीत सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते दोस्रो पटक सर्वोच्चमा रिट दायर गरेका थिए।

आज हुने भनिएको सुनुवाई स्थगित भए पनि सुनुवाईको अर्को मिति तय भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस