काँग्रेसलाई जनजनमा पुर्याउन उपसभापति खड्काको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्चाउन सदैव तत्पर रहनुपर्ने बताएका छन् । आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले...