प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

उनले आफूले २० गते नै राजीनामा बझाएको बताए । तर, उनको राजीनामा स्वीकृत भएको छैन ।

उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस