दाहाल सरकारले बनायो गठबन्धनलाई मजबुत बनाउन चार उपप्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरूलाई मजबुत बनाउन चार जना उपप्रधानमन्त्री बनाएका छन् । अघिल्लो वर्ष पुस १० मा प्रधानमन्त्री बनेपछि विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने...