छिट्टै निर्वाचन सम्बन्धी ऐनहरू पारित गरिनेः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच भेट वार्ता भएको छ । आइतबार भएको भेटमा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको...